Christian Books
Self-Help Books
Others
E-Books
Filtered By:
• Nepali
book
• new
लेदर व्याग
• Nepali
एक दम राम्रो लेदर व्याग, सानो बाइबल बोक्न मिल्ने । एकदम सस्तोमा आएको छ ।
book
• new
मानसिक रोगः परिचय र उपचार
• Nepali
डा. अनुपम पोखरेलद्वारा लिखित मानसिक रोग : परिचय र उपचार पुस्तक मानसिक रोगी तथा उपचारका बारेमा देखापर्ने जिज्ञासाको उत्तरका साथै सर्वसाधारणका लागि मानसिक रोग विज्ञानका ग्रन्थहरु र दैनिक मानसिक अस्वस्थताको जानकारीको बीचको दूरी हटाउन मदत गर्छ । यो पुस्तक मानसिक रोगसम्बन्धी विशेषज्ञता नचाहिने, तर सामान्य जानकारी आवश्यक पर्ने विभिन्न तहका स्वास्थ्यकर्मी तथा विद्यार्थीहरुका लागि अति उपयोगी छ ।
book
• new
Comparative Study of Hinduism and Christianity in Nepal
• Nepali
This book is a comparative study on salvation. It deals only with two views: Hinduism and Christianity. The comparative study basically deals with the subjects; God, Man, Sin and Salvation. It is not a detail study on Hindu and Christian scriptures. Portions from these sculptures are quoted with reference to the concept of God, man, sin and salvation.
book
• new
ख्रीष्टियन विवाह र परिवार
• Nepali
book
• new
परमेश्वरसँग आराधनाको समय
• Nepali
यस पुस्तक का लेखक त्रि-चन्द्र क्याम्पसका सह-प्राध्यापक हुनुहुन्छ ।  साथै उहाँ प्रशस्त जीवन मण्डली, नयाँबस्ती, कुलेश्वर काठमाडौँका पास्टर पनि हुनुहुन्छ ।
book
• new
book
• new
book
• new
book
• new
फरकपनमा अपार आनन्द
• Nepali
प्राय: स्त्रीहरु प्रतिदिन २० देखि २५ हजार जति शब्दहरु बोल्दछन् तर पुरुषहरु भने ७ देखि १२ हजारजति शब्दहरु प्रतिदिन बोल्दछन् । हरेक दिन जब पुरुषहरु बाहिर काम गर्न जान्छन्, उनीहरुले ७ देखि १२ हजार शब्दहरु आफूले काम गर्ने ठाउँ (विद्यालय/ कार्यालय) मा नै बोलीसक्छन् र उनीहरु घरमा बोल्न चाहदैनन् । तर २० देखि २५ हजार जति शब्दहरु बोल्ने पत्नीहरू भने दिनभर बोल्न नपाएका कारण कहिले पति घर फर्कलान र उनीसंग कुरा गरूँला भनि पर्खिरहेका हुन्छन् ।
book
• new
चर्चमा हाम्रो दायित्व
• Nepali
हामीले चर्चलाई कुन स्तरमा प्रेम गर्नुपर्छ ? र त्यहाँ आफ्नो जीवन कसरी अर्पण गर्नुपर्छ ?  यस सम्बन्धमा प्रस्तुत पुस्तकले प्रशस्त जानकारी दिने छ । पाठकहरुलाई यस पुस्तकले एउटा निर्णयमा पुर्याउने छ । यो पुस्तक विभिन्न चर्च, विभिन्न सङ्गतिहरु, सेमिनार, बाइबल कलेज, तालिम केन्द्र आदिमा पाठ्यपुस्तकको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
book
• new
परमेश्वर कहाँ हुनुहुन्छ जब म दुःखमा हुन्छ ?
• Nepali
यो पुस्तकमा लेखकले नवोदीयमान अनि स्वच्छ मनोद्वेगले भरिएर नेपाली इसाई साहित्यमा एक नौलो मौलिक आयाम कोर्ने साहस गरेका छन् । मन्द गतिमा दौडिरहेको इसाई साहित्यलाई एक्सिलिरेटर थिचिदिएर गति दिएका छन् । यस पुस्तकले जीवनका हरेक पगहरुमा उतार-चडावलाई यथार्थ भोगेका र भोग्दै रहेका स्वयं लेखक र हरेक पाठकहरुको दु:ख, कष्टमा क्षणिक सान्त्वना मात्र होइन; परमप्रभु परमेश्वरको प्रगाढ प्रेम हाम्रो जीवनमा अथाह रहेछ भन्ने कुरा पनि सिकाउछ ।