Rs. 180/-
यो पुस्तक मूलत: बाइबलको विषयमा हो । बाइबल कस्तो खालको पुस्तक हो र यसको ईश्वरीय प्रेरणाका लागि के-कस्ता वस्तुगत साक्षीहरू छन् भनी यस पुस्तकले केलाउने काम गर्दछ । ३० ओटा पाठमा विभाजित यस किताबले बाइबलको ईश्वरीय प्रेरणाको लागि पूरा भएका भविष्यवाणीहरू, बाइबलमा उपलब्ध विज्ञान, बाइबलको अविनाशितासाथै यसको विश्वव्यापी प्रभाव, पुरातत्त्वविद्याले हालै उदाङ्गो पारेका खोजहरूलगायत अन्य थुप्रै साक्षीहरूलाई प्रमाणको रूपमा प्रस्तुत गरेको छ ।

| Author: | Kamal Adhikari |
|---|---|
| Language: | Nepali |
| Publication: | Samdan/Bardan |
| Published on: | 2025-01-24 |
| Edition: | 2nd Edition |
| Total Pages: | 268 |