Rs. 130/-
येशू को हुनुहुन्छ ? कमल अधिकारीको चौथो कृति हो । यो मूलतः येशू ख्रीष्टको बारेमा लेखिएको पुस्तक हो । यो पुस्तकले येशू ख्रीष्टको ऐतिहासिक तस्बिर अर्थात् सुसमाचारीय तस्बिरको पक्षमा वैज्ञानिक, ऐतिहासिक, तार्किक र पुरातात्त्विक दृष्टिकोणबाट वकालत गरेको छ ।

| Author: | Kamal Adhikari |
|---|---|
| Language: | Nepali |
| Publication: | Samdan/Bardan |
| Published on: | 2025-01-26 |
| Total Pages: | 149 |