Christian Books
Self-Help Books
Others
E-Books
Filtered By:
  • Nepali
book
  • new

मेरो जीवन गवाही

  • Nepali

<p>यो पुस्तक लेखकको जीवनमा भएको उतारचढावमा आधारित छ ।</p>

book
  • new

वैवाहिक जीवनमा अपार आनन्द

  • Nepali

<p>शिक्षा, मार्गदर्शन र अर्तीमात्र होइन यस पुस्तकले पाठकलाई सर्वेक्षण गर्ने, आफैलाई जाच्ने र सुधार गर्ने अवसर पनि प्रदान गरेको छ&nbsp;। यो पुस्तक अन्धविश्वास, भ्रम र कमजोर चेतनाबाट यात्रा गरिरहेका परिवारलाई दुर्घटना र वियोगबाट बचाउने एउटा मार्गदर्शक को रुपमा लिन सकिन्छ&nbsp;।</p>

book
  • new

स्वस्थ विवाह र परिवार

  • Nepali

<p>परिवारको विषयमा धेरै नेपाली पुस्तकहरु खाचो भइरहेको बेला पास्टर लाजरस थुलुंगको यो पुस्तक एउटा प्रार्थनाको उत्तर हो । नेपाली क्रिस्टियन जगतमा लेखिएका पुस्तकहरुमध्ये परिवारको विषयमा लेखिएको उत्कृष्ट पुस्तक हो जहाँ बाइबलका मूल्य र मान्यताहरुलाई लेखकले सटीक प्रकारले समेटेका छन् ।&nbsp;</p>

book
  • new

ख्रीष्टका सेवक अतन लेप्चा लामा

  • Nepali

<p>आदरणीय पास्टर अतन लेप्चा लामा नेपाली इसाई जगतमा उल्लेखनीय योगदान दिने व्यक्तित्व हुनुहुन्छ। विभिन्न परिस्थिति र अफ्ठ्याराहरुका बाबजुद उहाँलाई प्रभुले नेपाली भूमि र ख्रिस्ट येशुको सुसमाचारका लागि चलाउनुभयो। पास्टर अतनको जीवनलाई उहाँको सेवकाइसंग जोड्दै उहाँको जीवनीपुस्तक यहाँहरु माझ आएको छ।</p>