म चेतन छु

Author: Ryuho Okawa
Price

Rs. 195/-

यस पुस्तकको विषयवस्तु आफ्नै प्रकारको विधिमा आधारित छ । यी विधिबाट जीवनमा सफलतालाई आत्मसाथ गर्न सकिन्छ र यसलाई विश्वका कुना कुनामा रहेका सबैले प्रयोगमा ल्याउन सक्छन । साधारण भाषामा तयार पारिएको यस पुस्तकले सुखामय जीवन जिउनका लागि आवश्यक निर्देशन पनि उपलव्ध गराउने हुनाले यो पुस्तक महत्वपूर्ण छ । यो आधुनिक बाइबल हो, आधुनिक सुत्र हो, जीवनको अध्ययन हो ।

  • - +

Language: Nepali
Publication: Other
Published on: 2025-01-21
Total Pages: 124