Christian Books
Self-Help Books
Others
E-Books
Filtered By:
  • Nepali
book
  • new

Swasthya Jeewan Saili: Swasthya Mutu

  • Nepali

<p>डा. भारत रावत काठमाडौँको नर्भिक इन्टरनेसनल हस्पिटलमा वरिष्ठ मुटुरोग विशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ&nbsp;। उहाँ कोरोनरी एन्जियोग्राफी, एन्जियोप्लाष्टी र स्टेन्ट प्रत्यारोपणजस्ता विषयमा तालिमप्राप्त र सिद्धहस्त हुनुहुन्छ&nbsp;। सर्वसाधारणलाई मुटुरोग के हो र यो रोगको रोकथामको लागि के गर्नुपर्छ भन्ने सहज जानकारी दिने उदेश्यका साथ&nbsp;उहाँले यो पुस्तक तयार पार्नुभएको हो&nbsp;।</p>

book
  • new

म चेतन छु

  • Nepali

<p>यस पुस्तकको विषयवस्तु आफ्नै प्रकारको विधिमा आधारित छ । यी विधिबाट जीवनमा सफलतालाई आत्मसाथ गर्न सकिन्छ र यसलाई विश्वका कुना कुनामा रहेका सबैले प्रयोगमा ल्याउन सक्छन । साधारण भाषामा तयार पारिएको यस पुस्तकले सुखामय जीवन जिउनका लागि आवश्यक निर्देशन पनि उपलव्ध गराउने हुनाले यो पुस्तक महत्वपूर्ण छ । यो आधुनिक बाइबल हो, आधुनिक सुत्र हो, जीवनको अध्ययन हो ।</p>

book
  • new

अपराजित सोच

  • Nepali

<p>जीवनको तुलना सुरुंगसंग गर्न सकिन्छ जसको अगाडी यथार्थको कठोर चट्टान पर्खाल बनी उभिएको छ र अपराजित सोचले त्यो चट्टान फोड्न सक्तिशाली ड्रिलको काम गर्छ।&nbsp;यस प्रकारको विचार राखेको खण्डमा हामीले कहिल्यै हारको सामना गर्नु पर्ने छैन। यो अपराजित सोच व्यावहारिक सिधान्त मा आधारित सिधान्त हो, यसले आत्मा चिन्तन र प्रगतिको बिचमा सेतुको काम गर्छ। यो किताब पढेर आफुमा आत्मसात गर्नुहोस ।&nbsp;यसलाई व्यवहारमा मा उतारेर आफ्नो सक्तिको रुपमा प्रयोग गर्नुस, ताकी तपाई पराजय जस्तो कुनै कुरा छैन बिजय मात्र छ भन्न सक्नुहोस ।</p>