Rs. 80/-
यो पुस्तक ख्रीष्टियान जगत्मा घटेका १०१ ओटा प्रेरक प्रसङ्गको सङ्कलन हो । इतिहासमा परमेश्वरले सामान्यभन्दा सामान्य मानिसहरूलाई कसरी अद्भुत रूपमा चलाउनुभयो भनेर बुझ्नका लागि यो किताबले केही ज्योति छर्ने काम गर्दछ । चकित पार्ने त्यस्ता सन्दर्भहरूको ज्ञानले तपाईंलाई पनि जीवनमा परमेश्वरको निम्ति केही असाधारण काम गर्ने उर्जा मिल्न सक्छ ।

| Author: | Kamal Adhikari |
|---|---|
| Language: | Nepali |
| Publication: | Samdan/Bardan |
| Published on: | 2025-01-24 |
| Total Pages: | 116 |