<p>यस पुस्तकमा पवित्रशास्‍त्रमा उल्लेखित महत्वपूर्ण शिक्षाहरूलाई सविस्तार बयान गरिएको छ। मण्डली जीवन अन्तर्गत नियमित रूपमा संचालन गरिने विधिहरू, सामाजिक संस्कारहरू तथा कार्यक्रमहरूलाई बाइबलीय आधारमा स्पष्ट मार्ग निर्देशन गरिएबाट यस पुस्तकले मण्डली पास्टर तथा अगुवाहरूलाई ठूलो सहयोग हुने कुरामा आशा गरिएको छ।</p>
<p>बाइबलका भविष्यवाणी पुस्तकहरूमा दानियलको पुस्तकलाई अन्तिम दिनहरूको सम्बन्धमा भविष्यवाणी गर्ने एक महत्वपूर्ण पुस्तक मानिन्छ । त्यति मात्रै होइन यस पुस्तकलाई बाइबल भविष्यवाणीहरूको चावी पुस्तक नै मानिन्छ ।</p>
<p>This book includes the foundational teachings of the Bible. This is great for discipleship.</p>