Christian Books
Self-Help Books
Others
E-Books
Christian Literature
Filtered By:
  • Samdan/Bardan
book
  • new

बाइबल, विज्ञान र परमेश्‍वर

  • Nepali

<p>यो पुस्तकले खास गरी ऐतिहासिक ख्रीष्&zwj;टियान विश्&zwj;वासको पक्षमा गहकिला साक्षीसाथै तर्कहरू पेस गर्दछ । ख्रीष्&zwj;टियान विश्&zwj;वास कुनै अन्धविश्&zwj;वास नभई बौद्धिक विश्&zwj;वास हो भन्&zwj;नाका लागि विभिन्&zwj;न प्रमाणहरू जुटाइएका छन् । २३ ओटा अध्यायमा विभाजित यस किताबले बाइबल अद्वितीय छ; येशूले आफू जे हुँ भनी दाबी गर्नुभयो उहाँ त्यही हुनुहुन्छ र परमेश्&zwj;वरको अस्तित्वको लागि विभिन्&zwj;न वैज्ञानिक साक्षीहरू उपलब्ध गराउने काम गर्दछ ।</p>

book
  • new

प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू

  • Nepali

<p>यो पुस्तक मूलत: बाइबलको विषयमा हो । बाइबल कस्तो खालको पुस्तक हो र यसको ईश्&zwj;वरीय प्रेरणाका लागि के-कस्ता वस्तुगत साक्षीहरू छन् भनी यस पुस्तकले केलाउने काम गर्दछ । ३० ओटा पाठमा विभाजित यस किताबले बाइबलको ईश्&zwj;वरीय प्रेरणाको लागि पूरा भएका भविष्यवाणीहरू, बाइबलमा उपलब्ध विज्ञान, बाइबलको अविनाशितासाथै यसको विश्&zwj;वव्यापी प्रभाव, पुरातत्त्वविद्याले हालै उदाङ्गो पारेका खोजहरूलगायत अन्य थुप्रै साक्षीहरूलाई प्रमाणको रूपमा प्रस्तुत गरेको छ ।</p>