आराधान र जीवनशैली

Author: Heman Rai
Price

Rs. 200/-

नवउदयमान लेखक हेमन राईद्वारा लिखित आराधना र जीवनशैली (आत्मा र सत्यतामा आराधना) नामक पुस्तक वर्तमान मण्डलीको निम्ति अति आवश्यक ठानेको छु । सरल भाषामा लिखित यस पुस्तक आराधना अगुवाई गर्ने अगुवाहरूका निम्ति मात्र नभएर सबै विश्वासीहरूका निम्ति सहयोगीसिद्ध हुनेछ भन्ने कुरामा कुनै दुईमत छैन । कसको आराधना गर्नुपर्छ र किन आराधना गर्नुपर्छ, ग्रहणयोग्य आराधना के हो, र आराधनाको शक्तिलाई नयाँ र पुराना करारका नमुनाद्वारा प्रमाणित गर्नुभएको छ । विषयगत उठानलाई बाइबल केन्द्रित प्रस्तुतिलाई नियाल्दा लेखकले यस क्षेत्रमा आफूलाई अब्बल सावित गरेका छन् । बाइबललाई राम्ररी अध्ययन गरेर तयार पारिएको यस पुस्तक सबैले एकपटक पढ्न सिफारिस गर्दछु । लेखकको कलमहरू अनवरत रूपमा अन्य विषयहरूमा पनि चलिरहोस् । पहिलो पुस्तक नै यति गहन विषयलाई लिएर लेख्नुभएकोमा हार्दिक बधाई छ ।

  • - +

Language: Nepali
Publication: Other
Published on: 2025-01-26