आजको बचन

Author: Other
Free Will Gift

विनम्र अनुरोध तथा जानकारी !! 
आशाको सन्देश नेपालले विगत १७ वर्षदेखि विभिन्न सञ्चारका माध्यमहरू प्रयोग गरी सुसमाचार प्रचार-प्रसारको कार्य गरिरहेको यहाँहरूलाई अवगत नै छ । यसै अन्तर्गत विगत दश वर्षदेखि दैनिक उपासना पुस्तिका "आजको वचन" अर्धवार्षिक रूपमा प्रकाशन गर्दै आईरहेको छ । यस दैनिक उपासना पुस्तिका "आजको वचन" नेपालका प्रायजसो सबै प्रदेश तथा जिल्लाहरुमा र विदेशमा रहनुभएका इशाईहरुका माझमा पनि सञ्चारका माध्यमहरुद्वारा अत्याधिक रुपमा पढिने र सुनिने लोक प्रिय दैनिक आत्मिक खुराकको रुपमा स्थापित हुँदै आइरहेको छ । अहिलेसम्म आजको वचन, ३४ औं अंक प्रकाशनमा आइसकेको छ । यो सेवाकार्यलाई यहाँसम्म ल्याउन सफल बनाउनुहुने हाम्रा विश्वासयोग्य परमेश्वरलाई धन्यषाद तथा यहाँहरुको निरन्तर प्रार्थना र सहायता गर्नुहुने सम्पूर्ण प्रियजनहरु प्रति हामी आभारी छौँ। यद्यपि यस सेवाकार्यलाई निरन्तरता दिई अझ धेरै प्रभुका जनहरुका माझमा यस उपासना पुस्तिकालाई पुर्याउनको निम्ति यहाँहरुको प्रार्थना अहितको प्रेम, आपसी सद्‌भाव एवंम् अन्य स्रोत र साधनका निम्ति आवश्यक आर्थिक सहयोगको अपेक्षा राख्दछौ । हजुरहरुको प्रार्थना 2 आर्थिक सहायताको निम्ति हार्दिक धन्यवाद !

Language: Nepali
Publication: Aashako Sandesh Nepal
Published on: 2025-01-29
Edition: 34
Size: Standard
Total Pages: 110
Weight: 0.1 KG