Rs. 500/-
“संसारले आफ्नै बुद्धिद्वारा परमेश्वरलाई चिन्न नसकेको हुनाले उहाँको बुद्धिअनुसार हामीले प्रचारेको सुसमाचारको मूर्खताद्वारा नै विश्वास गर्नेहरूलाई बचाउन परमेश्वरले उचित ठहराउनुभयो।”
– १ कोरिन्थी १:२१; ने.बा.सो. संस्करण
येशूको मृत्युभन्दा अगाडिका पछिल्ला १८ घण्टाहरूलाई यति विस्तृत रूपमा वर्णन गरिएको पुस्तक पहिला कहिल्यै लेखिएको थिएन । यस पुस्तकमा तपाईंलाई ती सात क्षणहरूको हृदयस्पर्शी यात्रामा लगिनेछ, जुन क्षणमा येशूको शरीरबाट रगत बगेको थियो । ती सात हृदयस्पर्शी क्षणहरूद्वारा नै तपाईंको जीवनमा क्रूसका सात आश्चर्यहरू सम्भव हुनसक्छन् ।
येशूको शरीरबाट रगत बगेका ती सात क्षणहरू दुर्घटनावश भएका होइनन् । प्रत्येक पल भविष्यसूचक घटना थियो, जसका बारेमा सयौँ वर्षपहिला नै अगमवाणी भएको थियो । ती घटनाहरू परमेश्वरद्वारा उत्प्रेरित तथा उहाँको इच्छाअनुसार पूरा भएका थिए, अनि ती कुराको कार्यान्वयनचाहिँ रोमी सिपाहीहरूले गरेका थिए । जसरी प्रायश्चितको महान् दिनमा प्रधान पुजारीलाई बलिदान गरिएको जनावरको रगत सात पटक जमिन मा छर्कने आज्ञा दिइएको थियो, त्यसरी नै येशूको रगतले सात पटक जमिनलाई भिजायो । येशूले हाम्रा लागि सिद्ध बलिदान गर्नुभयो भनी यदि हामी विश्वास गर्छौं भने, परमेश्वरका पुत्रको रगतले हाम्रो जीवनलाई छेड्नेछ र आश्चर्य माथि आश्चर्य ल्याउनेछ ।
यस पुस्तकमा बुनिएका व्यक्तिगत गवाहीहरूले क्रूसका आश्चर्यहरूलाई यति नजिक ल्याउँछन् कि क्रूसका सात आश्चर्य हरू एकसाथ यस पृथ्वीका मानिसहरूका लागि परमेश्वर पिताबाटको एउटा उदेकको उपहार बन्छन् भनी तपाईंले पत्ता लगाउनुहुनेछ ।

| Author: | Wilkin Van De Kamp |
|---|---|
| Language: | Nepali |
| Publication: | Shadba Prakashan |
| Published on: | 2025-05-22 |
| Edition: | First 2022 |
| Size: | Standard |
| Total Pages: | 343 |
| Weight: | 400g |