Rs. 150/-
स्वस्थ अन्तर्सम्बन्ध र प्रभावकारी नेतृत्व कसरी गर्ने भन्ने विषयमा यो पुस्तक केन्द्रित छ । यो पुस्तक मनोविज्ञानका सिद्धान्तहरु एवम् नेपालमा गरिएको अनुसन्धानको नतिजामा आधारित छ । विभिन्न संकायमा बी. ए. अनि एम. ए. स्तरमा अध्ययन गर्ने ७५६ जना विद्यार्थीहरु (पुरुष ३७१, महिला ३८५ ) बाट लिडरसिप सर्वेक्षण गरिएको थियो (२०१४-२०१६) । यस अनुसन्धानबाट प्राप्त उत्तरलाई विश्लेषण गरी उक्त नतिजामा आधारित भएर यो पुस्तक तयार पारिएको छ ।

| Author: | Dr. Timothy Aryal |
|---|---|
| Language: | Nepali |
| Publication: | Ekta Publication |
| Published on: | 2025-01-28 |
| Size: | Standard |
| Total Pages: | 88 |