योजना, उद्वेश्य र अनुसरण

Author: Kenneth E. Hagin
Price

Rs. 300/-

पुरानो करारअन्तर्गत राजा रहवामको समयमा त्यति बेलाका मानिसहरूले गरेकै कुरा आजका विश्‍वासीहरूले पनि गरिरहेका छन् । पुरानो करारमा इस्राएलका शत्रु आएर परमप्रभुको मन्दिरबाट सुन चोरेर लगे । त्यसपछि, राजा रहवामले मन्दिरबाट चोरिएको सुनको स्थानमा पीतल वा काँसाको उपयोग गरे । आज खीष्‍टीयनहरू त्यसै गरिरहेका छन् । उनीहरूले पीतल प्रयोग गरी मन्दिरको सुनको प्रतिस्थापना गरिरहेका छन् । नयाँ करारको मण्डलीका निम्ति रहेको परमेश्‍वरको योजना तथा उद्देश्य अनुसरण गर्नुको सट्टा आज खीष्‍टीयनहरू ‘संसाररूपी पीतलको’ अनसरण गरिरहेका छन् । पवित्र आत्माको वास्तविक प्रवाहमा बहनुको सट्टा उनीहरूले सांसारिक र शारीरिक प्रदर्शनलाई मण्डलीमा भित्र्याइरहेका छन् ।

परमेश्‍वरले पृथ्वीमा पवित्र आत्माको अर्को महान् वर्षा गराउन चाहिरहनु भएको छ । त्यसका निम्ति मानिसहरूले आफ्ना व्यक्तिगत योजना तथा उद्देश्यहरू छाडेर परमेश्‍वरको साँचो आराधनाको अनुसरण गर्नुपर्छ । ख्रीष्‍टको देह अहिले पृथ्वीमा प्रकट भएको परमेश्‍वरको महिमाको सुरुवाती बिन्दुमा छ तर परमेश्‍वरको आशिष्‌को नयाँ जागृति तब मात्र हुनेछ, जब मन्दिरबाट पीतल हटाइन्छ र ‘सुन’ फर्काएर ल्याइन्छ ।

प्रभु येशू खीष्‍टको दोस्रो आगमन अत्यन्त निकट रहेको छ । अतः त्यस महान् घडीलाई शिरोपर गर्दै पृथ्वीका बाँकी रहेका उहाँका कार्यहरू पूरा गर्नका लागि यी दिनहरूमा उहाँका योजना तथा उद्देश्यहरूको अनुसरण गर्नु नितान्त आवश्यक छ ।

विषयसूची

अध्याय १          प्रभुको दर्शन
अध्याय २          योजना, उद्देश्य र अनुसरण
अध्याय ३          यदि परमप्रभुले घर बनाउनुभएन भने
अध्याय ४          तपाईंको उद्देश्य के हो ?
अध्याय ५          ज्योतिमा जिउनु
अध्याय ६          आराधनाको तरिकामा परिवर्तन
अध्याय ७          आराधनाको समयमा नृत्य :...

  • - +

अध्याय ७          आराधनाको समयमा नृत्य : शारीरिक कि आत्मामा ?
अध्याय ८          आदर: परमेश्‍वरको उपस्थिति र सामर्थ्यको साँचो
अध्याय ९          आत्माले भरिपूर्ण हुँदै आत्मिक कुरा गर्नु
अध्याय १०         आत्माको प्रदर्शन
अध्याय ११         नयाँ करारको साँचो आराधना
अध्याय १२         मूल्य चुकाउनु

Author: Kenneth E. Hagin
Language: Nepali
Publication: Shadba Prakashan
Published on: 2025-01-30
Edition: First, 2019
Size: Standard
Total Pages: 153
Weight: 0.2 KG