Rs. 150/-
परमेश्वरले उहाँका सन्तानहरूको उन्नति गराउने काम यो संसारको तरिकाभन्दा भिन्नै किसिमको छ । उहाँका सन्तानहरूलाई आर्थिक रूपमा आशिष दिनको लागि उहाँका सूत्र भिन्नै खालका छन्, जसले गर्दा उहाँका सन्तानहरूले आफूले उहाँबाट पाएको कुरा उहाँलाई फिर्ता गर्न सकून् । उहाँका यी सूत्र सजिलैसित धन कमाउने योजनाका लागि होइन ।
यो पुस्तक तपाईंले दशांश दिनुभएको छैन भनेर तपाईंलाई आरोप वा दोष लगाउन भनी लेखिएको होइन । न त यसमा लेखिएका सिद्धान्तहरूले तपाईंलाई चाँडै धनी हुने योजना बनाउन नै सहायता गर्दछन् । यो त ख्रीष्टको मण्डलीलाई दशांशका आशिषहरूका बारेमा जान्न सहायता पुगोस् भनी लेखिएको हो । परमेश्वरको वचनबाट सत्यतालाई प्रस्तुत गर्नु मेरो चाहना हो, जसले मेरो जीवनलाई र सारा संसारमा भएका अरू पनि हजारौं मानिसहरूको जीवनलाई परिवर्तन गरिदिएको छ र तिनीहरू खाँचोबाट प्रशस्तमा र गरिबीबाट उन्नतितिर बढेका छन् ।

| Author: | Other |
|---|---|
| Language: | Nepali |
| Publication: | Other |
| Published on: | 2025-01-28 |