Rs. 150/-
येशू शुक्रबार गाडिनुभयो र आइतबार पुनरुत्थान हुनुभएको थियो भने कसरी तीन दिन र तीन रात पृथ्वीको गर्भभित्र रहनुभएको हुन सक्छ ? येशू परमेश्वर हुनुहुन्छ भने किन उहाँलाई आफ्नो आगमनको समय थाहा भएन ? येशूले “कसैलाई आफ्ना पिता नभन” भनी आज्ञा दिनुहुँदा उहाँको भनाइको मतलब के हो ? कयिनकी पत्नी को थिइन् ? परमेश्वरले भन्नुभएजस्तै निषेधित फल खाएका दिनमा नै आदम किन मरेनन् ? किन परमेश्वरले मोशालाई मार्ने इच्छा गर्नुभयो ? सबै पापी छन् भने अय्यूब कसरी निर्दोष भएका हुन सक्छन् ? मानिस कसरी धर्मी ठहरिन्छ— विश्वासद्वारा वा कामद्वारा ? येशूले किन अञ्जीरको रुखलाई सराप दिनुभयो ? किन येशूले आफ्नी आमा मरियमलाई “हे नारी” भनी सम्बोधन गर्नुभयो ? यीलगायत बाइबलका १५१ ओटा कठिन प्रश्नको सरल ढङ्गमा जवाफ दिइएको यो पुस्तक हरेक गम्भीर बाइबल विद्यार्थीको लागि हो । बाइबल अध्ययनको क्रममा यसका कठिनाइहरूलाई बुझ्न तपाईंले सङ्घर्ष गर्नुभएको छ भने यो कृति तपाईंको समाधान हुन सक्छ ।

| Author: | Kamal Adhikari |
|---|---|
| Publication: | Samdan/Bardan |
| Published on: | 2025-01-25 |
| Total Pages: | 164 |