Rs. 300/-
यो किताबमा जम्माजम्मी ३६६ ओटा प्रेरक प्रसङ्ग छन् र हरेक पाठ लगभग उही आकारको छ अर्थात् २७५-३२५ ओटा शब्दले बनेको छ । हरेक दिन एउटा-एउटा पाठ पढेर एक वर्षमा सक्ने गरी यस पुस्तकलाई तयार पारिएको छ । हरेक पाठ मितिसित सम्बन्धित छ । भनाइको मतलब यही हो कि तपाईंले जुन दिन जुन पाठ पढ्नुहुन्छ इतिहासमा त्यही महिना र तारिखमा कुनै न कुनै घटना घटेको पाउनुहुने छ । यहाँ तपाईंले कसरी ख्रीष्टियान शिक्षाको नतिजास्वरूप मान्छेको मासु खाने आदिवासीहरू बद्लिए भन्ने कथादेखि कसरी अन्तरिक्ष यात्रीहरूले चन्द्रमामा प्रभु-भोज खाए भन्ने कथासम्म पढ्न पाउनुहुने छ ।

| Author: | Kamal Adhikari |
|---|---|
| Language: | Nepali |
| Publication: | Samdan/Bardan |
| Published on: | 2025-01-24 |
| Total Pages: | 387 |