Rs. 50/-
स्वास्थ्य तथा चङ्गाइका लागि परमेश्वरको औषधी उहाँको वचनमा पाइन्छ ।
God’s prescription for health and healing is found in His Word.
“हे मेरा छोरा, मेरा कुरामा ध्यान दे, मेरा वचनहरू राम्ररी सुन् । तिनलाई तेरा नजरबाट उम्केर जान नदे, तिनलाई तेरो हृदयभित्र राख् । किनभने प्राप्त गर्नेहरूका लागि मेरा वचन जीवन हुन्, र उनीहरूका सारा शरीरका लागि सुस्वास्थ्य हुन् ।”
– हितोपदेश ४ः२०-२२
“My son, give attention to my words; incline your ear to my sayings. Do not let them depart from your eyes; keep them in the midst of your heart; for they are life to those who find them, and health to all their flesh.”
– Proverbs 4:20-22
विषयसूची
अध्याय १ परमेश्वरको औषधी
अध्याय २ औषधी लिने निर्देशन
अध्याय ३ परमेश्वरको औषधी : हृदयबाट सेवन गर्नुहोस्
अध्याय ४ मनन्का लागि औषधी
Contents
Chapter 1 God’s Medicine
Chapter 2 Directions for Taking
Chapter 3 God’s Medicine: To Be Applied From the Heart
Chapter 4 Medication for Meditation

| Author: | Kenneth E. Hagin |
|---|---|
| Language: | Nepali |
| Publication: | Shadba Prakashan |
| Published on: | 2025-05-05 |
| Edition: | First |
| Size: | |
| Total Pages: | 62 |
| Weight: | 30g |