Rs. 125/-
शिक्षा, मार्गदर्शन र अर्तीमात्र होइन यस पुस्तकले पाठकलाई सर्वेक्षण गर्ने, आफैलाई जाच्ने र सुधार गर्ने अवसर पनि प्रदान गरेको छ । यो पुस्तक अन्धविश्वास, भ्रम र कमजोर चेतनाबाट यात्रा गरिरहेका परिवारलाई दुर्घटना र वियोगबाट बचाउने एउटा मार्गदर्शक को रुपमा लिन सकिन्छ ।

| Author: | Lazarus Thulung |
|---|---|
| Language: | Nepali |
| Publication: | Other |
| Published on: | 2025-01-24 |